बनीबास

ना.

  1. जङ्गलको बास; वनवास (प्रायः कथ्य प्रयोग तथा लोकगीतमा)।
  2. आफूसँग भएको चलअचल सम्पत्ति जुवा खेलेर वा साहु लागेर सबै रित्याएपछि बसेको ठाउँ छाडेर अन्यत्र जाने काम वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)