बनीबुतो

ना.

  1. बनी लिएर गरिने काम; ज्याला वा पारिश्रमिक लिने गरी गरिएको अर्काका मेलापातको काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)