बनेल
ना. [बन+एल]
- सुँगुरका जातको तर विशेष मोटो र कसिलो देखिने जङ्गली प्राणी; जङ्गली सुँगुर; बँदेल; वराह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बन+एल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)