बनेली
ना. [बन+एली]
- सानो बन; बुटाबुटी मात्र भएको सानो जङ्गल; पोथ्रे बन।
- बनको शोभा; बनमा रहेको रमाइलो।
- वनमा पाइने वा हुने; बनसम्बन्धी; वनको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बन+एली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)