बनैया

वि. [बन्+ऐया]

  1. बनेको; निर्मित; तयार भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)