बन्चर्याउनु
स.क्रि.
- मन नपरीनपरीकन ढोग्नु; करबलले ढोग्नु; टस्क्याउनु।
- मन नपरेका व्यक्तिलाई हातले काटेको जस्तो गरी देखाउनु; धारिउँ हात पार्नु; धारे हात लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)