बन्जर/बन्जार

ना. [सं. बन्ध्य]

  1. नुनिलो माटो भएको जमिन।
  2. केही पनि नउम्रने जमिन; ऊसर भूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)