बन्डाचुन्डा
ना.
- कुनै वस्तु वा अन्य सम्पत्ति सबैलाई बराबर हुने गरी बाँड्ने काम; चुँडेर भए पनि सबैमा समान रूपले भाग लगाउने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)