बन्डा
ना. [बाँड्+आ]
- कुनै वस्तु, जग्गाजमिन, धनसम्पत्ति आदि एक-अर्कामा बाँड्ने काम; बराबरी हिस्सा पार्ने वा भाग लगाउने काम।
- अंश; भाग; हिस्सा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बाँड्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)