बन्दरगाह

ना.

  1. पानीजहाज अडिने समुद्रकिनारको घाट; पानीजहाजको स्टेसन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)