बन्दर घुर्की
ना. [बन्दर+घुर्की]
- अरूलाई घुर्क्याउन एवं तर्साउनका निम्ति मात्र देखाइने धम्की; देखावटी धम्की; बनावटी घुर्की।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बन्दर+घुर्की]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)