बन्दीखान/खाना

ना.

  1. थुनुवालाई राख्ने घर; झ्यालखान; कैदखाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)