बन्दी

ना. [सं.]

  1. राजाहरूको स्तुतिगान गर्ने व्यक्ति; चारण; भाट।
  2. झ्यालखानामा थुना परेको व्यक्ति; थुनुवा; कैदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)