बन्दी

ना. [सं. बन्धी]

  1. स्त्री-जातिले शिरमा लगाउने एक वा अनेक लहर हुने र निधारमा जडाउको झुप्पो हुने एक प्रकारको सुनको गहना; शिरबन्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)