बन्दी

ना. [बन्द+ई]

  1. नाम शब्दका पछि लागेर बन्द गरिएको, आधारमा, क्रममा आदि अर्थ बुझाउने शब्द। (जस्तै- बोराबन्दी, खामबन्दी, रैबन्दी, वर्षबन्दी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)