बन्दुक

ना. [अ. बन्दूक]

  1. गोली, बारुद आदि भरेर पड्काउने वा चलाइने एक प्रसिद्ध हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)