बन्ध
ना. [सं.]
- बाँध्ने काम; बन्धन।
- बाँध्ने वस्तु वा साधन (डोरी, फित्ता आदि)।
- कैद; थुना।
- पर्खाल; जेल।
- बाँध (तटबन्ध आदि)।
- कुनै काव्यकृतिको रूपगठन राम्ररी मिलाउन विशेष प्रकारको आकृति, चित्र आदि बनाउने काम (सर्गबन्ध, खड्गबन्ध, छत्रबन्ध इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)