बन्धक

वि. [सं.]

  1. बाँध्ने; कस्ने।
  2. डोरी; जुइनु; बन्धन।
  3. बाँध।
  4. रिनीले रुपियाँ-पैसा सापट लिएबापत सो चुक्ता नगरुन्जेल साहुकहाँ राखेको धितो वा धरोट; बाँधा।
  5. पैसा असुल्ने दृष्टिले कसैलाई थुनिराख्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)