बन्धकी तमसुक

ना.

  1. कसैको अचल वस्तु बन्धकी राखेको प्रमाणपूर्वकको लिखित कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)