बन्धकी

वि. [बन्धक+ई]

  1. बन्धकमा परेको; ऋण लिएबापत धितो राखिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)