बन्धकी

ना. [सं.]

  1. देह व्यापार गरेर जीविका गर्ने आइमाई; व्यभिचारिणी स्त्री।
  2. बन्ध्या स्त्री; बाँझी आइमाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)