बन्धुविग्रह

ना. [सं.]

  1. आफ्ना दाजुभाइका बिचको झगडा।
  2. दाजुभाइहरूका बिचको फूट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)