बन्ध्य

वि. [सं.]

  1. बाँध्न योग्य; बन्धनीय।
  2. निष्फल; व्यर्थको; प्रयोजन नभएको।
  3. फल नलाग्ने; थारो।
  4. बाँझो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)