बन्ध्या

ना. [सं.]

  1. बाँझी आइमाई; शारीरिक दोषले गर्दा सन्तान हुन नसकेकी स्त्री।
  2. थारो वा बैला पशु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)