बन्नानाच

ना. [था.]

  1. राना थारूहरूमा प्रचलित एक प्रकारको लोकनाच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)