बन्सो
ना. [सं. वंश]
- दुबाका जस्ता तर केही लामा पात हुने, केस्रैकेस्रा परेका झुप्पादार फूल हुने, आँख्लैपिच्छे हाँगा हाल्ने र भुईँमा लत्रँदा आँख्लाबाट जरा हाल्ने एक भुईँझार वा घाँस; मन्थानक।
- वंश।
- अति सूक्ष्म अंश; लेश; अत्यल्पता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)