बपौती
ना. [बाप+औती]
- बाबुले छोडेर गएको वा बाबुका तर्फबाट अंश वा अधिकारका रूपमा आएको सम्पत्ति; पैतृक सम्पत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बाप+औती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)