बफाउनु

स.क्रि. [बाफ+आउ+नु]

  1. कुनै खाद्य वस्तुलाई बाफद्वारा पकाउनु; बाफद्वारा उसिन्नु; खँगार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)