बफादार
वि. [वफा+दार - फा.]
- वचन र कर्तव्यको पालना गर्ने
- स्वामिभक्त वा अनुशासनशील।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [वफा+दार - फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)