बम्बईसन
ना.
- खुवा र चास्नी भुटेर रातो पारेर बनाइएको, बर्फी जस्तै गरी थाल आदिमा ढालेर तयार पारिएको एक जातको मिठाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)