बम्बम्

ना. [बम्+बम्]

  1. जोगीसन्न्यासीहरूले भिक्षा माग्दा भन्ने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)