बम्बु
ना. [अङ्. बूम]
- लुगाफाटाका सिउनी वा जोर्नीमा लगाइने कपडाको धरो वा टुक्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)