बम्भोला

ना. [बम्+भोला]

  1. महादेव; शिव।
  2. विषय- वासनाबाट मुक्त रहेको अथवा अत्यन्त सोझो प्रकृतिको मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)