बम् शङ्कर
ना. [बम्+शङ्कर]
- शिवभक्तहरूको जपमन्त्र।
- जोगीसन्न्यासीले भिक्षा माग्दा वा गाँजा खाने बेलामा भन्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बम्+शङ्कर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)