बम्मे

ना.

  1. थाती; जगेडा; जतन।
  2. बन्दा-बन्दी (खास गरी सैनिकहरूको तलबसम्बन्धी विषयमा प्रचलित)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)