बयलपाते

वि. [बयल/बयली+पाते]

  1. पुङ न पुच्छरको कुरा गर्ने र उत्ताउलो स्वभाव हुने; बित्पाते; छाले; बयल्ल।
  2. बयली खेल्ने बेला भएको धानको बोट वा गहुँको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)