बयल सिद्धान्त

ना. [बयल+सिद्धान्त]

  1. जो बलियो छ उसैले भनेको एवं गरेको कुरो ठिक मान्ने सिद्धान्त वा मत; शक्तिसिद्धान्त। (जसको लठ्ठी, उसको भैँसी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)