बयलिनु
अ.क्रि.
- अमिल्याउनका निम्ति कुनै भाँडामा खाँदिएको अचार, गुन्द्रुक, सिन्की आदिको अमिलोपन हराएर बिग्रन वा सड्न लाग्नु; स्वाद बिग्रनु।
- दुश्चरित्र भएर हिँड्नु; छिहिलिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)