बयसट्ठिऔँ/बयसट्ठियौँ

वि. [बयसट्ठी+औँ/यौँ]

  1. बयसट्ठी सङ्ख्याका क्रममा आउने; बयसट्ठी सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)