बयसट्ठी
ना. [प्रा. बासट्ठिे]
- साठी र दुईको योगसङ्ख्या; एकसट्ठीपछि आउने अङ्क।
- साठी र दुईको योगसङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. बासट्ठिे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)