बयानब्बे

ना. [सं. द्विनवति]

  1. नब्बे र दुईको योगबाट बनेको सङ्ख्या; एकानब्बेपछिको सङ्ख्या; ९२-को अङ्क।
  2. नब्बे र दुईको योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)