बयालु/बयालो
वि. [वय्+आलु/आलो]
- धेरै बासी भएर स्वाद बिग्रेको।
- अमिल्चो भाव हराएको; सडेको।
- हावाको लहर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [वय्+आलु/आलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)