बयासिऔँ/बयासियौँ
वि. [बयासी+औँ/यौँ]
- गणनाका क्रमले बयासी सङ्ख्यामा पर्ने; बयासी सङ्ख्याका क्रममा रहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बयासी+औँ/यौँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)