बयासी
ना. [सं. द्व्यशीति]
- असी र दुईको योगबाट बनेको सङ्ख्या; एकासीपछि आउने सङ्ख्या।
- असी र दुईको योगबाट बनेको सङ्ख्याको; चारबिस र दुईको योगबाट बनेको सङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. द्व्यशीति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)