बर

ना. [सं. वर]

  1. हाँगाबाट लहरा निस्कने र यसरी निस्केका लहरा भुईँमा गाडिएर जराका रूपमा परिणत हुने, चारैतिर बाक्लो हाँगा फैलने, पिपलका आकारका तर केही बाक्ला पात हुने, राता बाटुला फल फल्ने एक प्रसिद्ध वृक्ष; बरपिपल; वटवृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)