बरकरार

वि. [फा. बरकरार]

  1. राम्ररी स्थापित गरिएको; जस्ताको तस्तै रहेको।
  2. दह्रो; दृढ।
  3. वर्तमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)