बरकठै
वि.बो. [बरा+कठै]
- सहानुभूति जनाउँदा प्रयोग हुने शब्द; कठै। (उदा.- बरकठै! ज्ञानीलाई कसले लडाइदियो!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [बरा+कठै]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)