बरखी

ना. [सं. वार्षिक]

  1. मानिस मरेका वर्ष दिनमा गरिने श्राद्ध; बर्खी।
  2. बाबु, आमा, पति आदि मर्दा वर्षदिनसम्म पालन गर्नुपर्ने नियम; बर्खी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)