बरताव

ना.

  1. कुनै कामकुराका सिलसिलामा कसैसित गरिने भद्र वा अभद्र व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)