बरफना. [फा. बर्फ]ज्यादै चिसो पारेर जमाएको पानीको डल्लो।हिउँ।असिना।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बरनी बरफ घर